Logo
१२ श्रावण २०८१, शनिबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बँदेलको आक्रमणमा परि ३ जना घाइते

बुटवल : रुपन्देहीको देवदह नगरपाकिा वडा नम्वर ७ यशोधरा पार्क ,शितलनगरमा आज बिहान बँदेलको आक्रमणमा परि ३ जना घाइते भएका छन् ।

बदेलको आक्रमणमा परी स्थानीय काशिराम गैरे, उनकी श्रीमती र एकजना (पण्डित बुवा भनेर चिनिने) लाई बिहान आक्रमण गरेको थियो ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जनाएको छ । घाइतेहरुका शरीरमा विभिन्न भागमा चोट लागेका छन् । उनीहरुको घाइतेहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्