Logo
५ जेष्ठ २०८१, शनिबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेरुमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

उत्तरी पेरुमा म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु लगुनासभन्दा ८० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो ।

केन्द्रविन्दु जमिनको सतहभन्दा १०९।९ किलोमिटर तल रहेको थियो । प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पबाट सुनामीको खतरा रहेको छैन ।

स्थानीयहरुले राजधानी लिमासम्म भूकम्पको धक्का महसुस गरिएको बताएका छन् । क्षतिबारे विस्तृत विवरण आएको छैन

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्