Logo
१२ श्रावण २०८१, शनिबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रहेनन् पूर्वप्रधानन्यायाधीश खत्री

काठमाडौं : पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ ।

उनको बिहीबार मेडिसिटी अस्पतालमा १०० वर्षको उमेरमा निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

नेपालको छैटौँ प्रधानन्यायाधीश बनेका खत्री २०३३ सालदेखि २०४२ सालसम्म प्रधानन्यायाधीश बनेका थिए। खत्रीको भोलि बिहान साढे ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्