Logo
१२ श्रावण २०८१, शनिबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बिहीबार सुनचाँदीको भाउमा पुन: गिरावट

काठमाडौं :  बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ७०५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्