Logo
११ बैशाख २०८१, मंगलबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड फिल्म ‘कड्के कमालके’मा घन्कियो नेपाली गित (भिडियो)

काठमाडौँ :  बलिउड फिल्म ‘कड्के कमाल के’ मा समावेश नेपालि गीत सार्वजनिक भएको छ । गीतको छांयाकन भक्तपुर परिसरमा गरिएको छ ।

कमल खत्री र सुमन गुरुङको स्वरमा समावेश ‘झुमा झुमा’ बोलको नेपाली गीत जी म्युजिकको युटुब च्यानलबाट सार्वजनिक गरेको छ । यस गीतमा बलिउड कमेडियन राजपाल यादवको दमदार नृत्य देख्न सकिन्छ ।

लक्ष्मण सिङले निर्देशन गरेको फिल्ममा राजपाल यादव, आर्यन अधिकारि, निता ढुंगाना, दया शंकर पाण्डे, बिजय पटकार, राम्चन्द्र अधिकारि, प्रकाश घिमिरे, राडा जङ बहादुर, ऊषा नाडकर्णी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म मे २४ अर्थात् नेपाली मिति अनुसार जेठ १० गतेबाट नेपाल तथा भारतभर प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्