Logo
१२ श्रावण २०८१, शनिबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारलाई कडा झट्का : राष्ट्रपति विद्यादेवि भण्डारीबाट विधेयक फिर्ता

काठमाडौँ : राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिकरणका लागि आएको राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता गरेकी छिन्।

संसदका दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्ने भए पनि प्रतिनिधिसभाले मात्र स्वीकृत गरेर पठाएको विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ (३) अनुसार पुनविचार गर्न फिर्ता पठाएकी हुन्।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्