Logo
१६ बैशाख २०८१, आईतबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहुल गान्धीको आश्वासन : ‘अबको २४ घण्टा महत्वपूर्ण, पार्टीमाथि विश्वास राख्न आग्रह’

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले अबको २४ घण्टा महत्वपूर्ण रहेकाले सचेत रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।उनले यो २४ घण्टामा कांग्रेस कार्यकर्ताहरुको मेहनतको नतिजा प्राप्त हुने भन्दै सतर्क रहन आग्रह गरेका हुन् ।

उनले फर्जी एग्जिट पोलको दुष्प्रचारबाट निराश नहुन आग्रह गरेका छन् । सबै कार्यकतालाई स्वयम् आफूमाथि र कांग्रेस पार्टीमाथि विश्वास राख्न आग्रह गर्दै राहुलले मेहनत खेर नजाने बताएका छन् ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्