Logo
१२ श्रावण २०८१, शनिबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७० सैनिकलाई प्रकृति संरक्षण पदक

काठमाडौं : प्रकृति संरक्षणमार्फत नेपाली सेनाको गौरव बढाएको भन्दै ७० जना सैनिकलाई ‘प्रकृति संरक्षण पदक’ प्रदान गरिएको छ ।

पदक पाउनेहरुमा २० जना रथी र महासेनानी दर्जासम्मका रहेका छन् भने ५० जना प्रमुख सेनानीदेखि सिपाही दर्जासम्मका रहेका छन् ।

बुधबार एक कार्यक्रमकाबीच उनीहरुलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा बलाध्यक्ष रथी गौरब तण्डुले पदक प्रदान गरेका छन् ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्