Logo
१२ श्रावण २०८१, शनिबार
(May 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धादिङ केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ ।

दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।

यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्