Logo
१२ श्रावण २०८१, शनिबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवले पुन: गर्यो देशव्यापी बन्द हड्तालको घोषणा (विज्ञप्ति सहित)

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले जेठ ५ गते आमशैक्षिक हड्तालको घोषणा गरेको छ ।

शुक्रबार काठमाडौँको अनामनगरमा ११ बिद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनबाटै अखिल (क्रान्तिकारी)ले संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेपछि रिहाईको माग गर्दै आउँदो जेठ ५ गते देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।

अखिल (क्रान्तिकारी)ले त्यसको बिरोधमा शैक्षीक हड्तालसहितका चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो । संगठनले एक विज्ञप्ति जारी गरि देशव्यापी कोणसभा , देशव्यापी विरोध प्रदर्शन लगाएतका चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्