Logo
२ जेष्ठ २०८१, बुधबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रफी लिएर खुशी मनाउन सडकमा घुमिन् निता अम्बानी

आईपीएल २०१९ को बिजेता टीमकी मालिक निता अम्बानी ट्रफी बोकेर सडकमा घुमेकी छिन् । यता, मुम्बई इन्डियन्स टीम भने सोमबार मुम्बई एयरपार्टमा भेटिएका थिए ।

आइतबार आईपीएलको फाइनल खेलमा मुम्बई इन्डियन टीमले चेन्नई सुपर किङ्ग्सलाई १ रनले हराएको थियो । मुम्बईले योसमेत ४ पटक ट्रफी जितिसकेको छ । भारतीय मिडियाका अनुसार मुम्बई टीमकी मालिक निता अम्बानी खेल अवधिभर मन्त्र जप गरिरहेकी थिइन् ।

खेल अवधिभर निकै तनावमा देखिएकी निता अम्बानी खेल सकिएपछि निकै खुशी देखिएकी छिन् । उनले ट्रफीसँग फोटो खिचाएकी थिइन् भने ट्रफी बोकेर हिडेकी थिइन् ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्