Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४६ वर्षीय पुरुषद्धारा बालिका बलात्कार

बुटवल : दाङको प्रहरीले केहि दिनअघि ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४६ वर्षीय एक पुृरुषलाई पक्राउ गरि सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

घोराही उपमहानगरपालिका–१५, स्र्वद्धारी टोल बस्ने ४६ वर्षीय ऋषिराज आचार्यलाई ११ वर्षीया बालिका ‘ध’ नाम परिवर्तनलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

सो कार्यालयका प्रवक्ता डिएसपी विनोदविक्रम शाहका अनुसार आरोपीलाई मुलुकी संहिता बमोजिम १४ देखि १६ सम्म कैद सजाय र नियम अनुसारको क्षतिपूर्ति हुने गरि सरकारी वकिलको कार्यालयमा पठाइएको छ ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्