Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी गरियो शताव्दी पुरुष सत्यमोहन जोशीको सम्मान

काठमाडौं : शताव्दी पुरुष सत्यमोहन जोशीलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमासहित सम्मान गरिएको छ ।

नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

बग्गीको सवारीअघि उनको घरमा परिवारका सदस्य, आफन्त र सर्वसाधारणले फूलमाला, खादा र टीका लगाइदिएर आशिर्वाद लिएका थिए ।
जोशी दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका छन् ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्