Logo
१२ श्रावण २०८१, शनिबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानिरीक्षक खनालद्वारा पोखरेललाई दज्र्यानी

काठमाडौँ : विश्वराज पोखरेलले आइतबार प्रहरी नायव महानिरीक्षक डिआइजीको दज्र्यानी चिन्ह लगाएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनलाई फूली लगाइदिएका हुन् ।

गत साता बढुवा समितिले पोखरेललाई डिआजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

गृहमन्त्रालयले उक्त सिफारिस अनुमोदन गरेको थियो ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्