नेपाल-भियतनामको संयुक्त पत्रकार सम्मेलन : द्विपक्षीय सम्बन्ध र व्यापार वृद्धि बढाउने सम्झौता
- नागरिक टाइम्स/संवाददाता
२८ बैशाख २०७६, शनिबार ००:००
भियतनामको हनोइस्थित राष्ट्रपति भवनमा शनिबार नेपाली प्रतिनिधिमण्डल र भियतनामी प्रतिनिधिमण्डल छलफल भएको छ । उक्त छलफलपछि दुवै पक्षले संयूक्त रुपमा पत्रकार सम्मेलनको समेत आयोजना गरेको हो ।
भियतनामको हनोइमा शनिबार उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र भियतनामको उद्योग मन्त्रालयका उपमन्त्री डाङ आओङ् आन व्यापार तथा लगानीसम्बन्धी सम्झौताको आशय पत्र आदान प्रदान समेत गरिएको छ ।
भियतनामको हनोइमा शनिबार परराष्ट्र सचिव शंकरदास बैरागी र भियतनामका परराष्ट्र मन्त्रालयका प्रतिनिधि ङेयन कक डङ द्विपक्षीय सम्बन्ध र व्यापार वृद्धि बढाउनेसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दैभियतनामको हनोइस्थित राष्ट्रपति भवनमा नेपाली प्रतिनिधिमण्डल र भियतनामी प्रतिनिधिमण्डल छलफल गर्दै । तस्बिरः दीपेन्द्र अधिकारी/भियतनामभियतनामको हनोइमा शनिबार भियतनामी प्रधानमन्त्री ङयुएन सुआन फुकसँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली । तस्बिरः दीपेन्द्र अधिकारी, भियतनामभियतनामको हनोइस्थित राष्ट्रपति भवनमा शनिबार नेपाली प्रतिनिधिमण्डल र भियतनामी प्रतिनिधिमण्डलबीचको छलफलपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः दीपेन्द्र अधिकारी, भियतनामभियतनामको हनोइस्थित राष्ट्रपति भवनमा शनिबार द्विपक्षीय भेटवार्तापछि प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामी प्रधानमन्त्री ङयुएन सुआन फुक । तस्बिरः दीपेन्द्र अधिकारी, भियतनामभियतनामको हनोइमा शनिबार परराष्ट्र सचिव शंकरदास बैरागी र भियतनामका परराष्ट्र मन्त्रालयका प्रतिनिधि ङेयन कक डङ द्विपक्षीय सम्बन्ध र व्यापार वृद्धि बढाउनेसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै