Logo
१६ बैशाख २०८१, आईतबार
(May 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँगको सबै सिमा नाका बन्द, पैदल आवतजावत गर्नेहरुलाई पनि कडाई

भारतसँगको सबै सिमा नाका बन्द गरिएको छ भने एक दिनका लागि पैदल आवतजावत गर्न छुट दिइएपनि चेकजाँचमा भने उच्च कडाई गरिएको छ । सीमावती भारतीय सहर रक्सौलको सिमा नाका बन्द भएपछि शनिबार सुनशान देखिएको वीरगन्ज भन्सार क्षेत्र हो यो ।

भारतमा आइतबार हुन गइरहेको लोकसाभा छैटौं चरणको निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न नेपाल–भारतबीचमा पर्ने बारा, पर्सा लगायत नेपाल भारतका सबै नाकालाई तीन दिनका लागि बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: May 11, 2019

प्रतिक्रिया दिनुहोस्