Logo
३१ बैशाख २०८१, सोमबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी सहायक निरीक्षकको नतिजा प्रकाशित

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २०७५ असोज १५ गते लिइएको विशेष स्वास्थ्य परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

उक्त परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरिएको हो ।

साथै कार्यालयले विशेष स्वास्थ्य परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुलाई लिइने अन्तरवार्ता परीक्षाको तालिका समेत प्रकाशन गरेको छ ।

सो परीक्षाफलको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको समेत कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्