Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालमै शिशु छाडेकी आरोममा प्रहरी हिरासतमा रहेकी पूर्व सभासद गायत्री साह अस्पताल भर्ना

काठमाडौँ  : अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्व सभासद् गायत्री साह अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि साहलाई शुक्रबार बिहान पाटल हस्पिटल लगिएको ललितपुर प्रहरीका डीएसपी नारायण चिमोरियाले जानकारी दिए ।

साहलाई अस्पतालको आकश्मिक कक्षमा राखेर उपचार थालिएको छ । गत आइतबार पक्राउ परेकी साहलाई महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा राखिएको थियाे ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्