Logo
१७ बैशाख २०८१, सोमबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी भ्रमण बर्षको पूर्व सन्ध्यामा गौतम बुद्धको मुर्ती सहित प्रचार-प्रसार


‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण बर्षको पूर्व सन्ध्यामा प्रचार-प्रसार गरिएको छ ।

राजधानी काठमाडौँ स्थित दरबारमार्गमा लगायत बिभिन्न स्थानमा यस्तो प्रचार गरिएको हो । दरबारमार्गमको प्रदर्शनी ‘रोड सो कार्यक्रम’ मा गौतम बुद्धको मुर्ती समेत प्रर्दशन गरिएको थियो ।

गर्मी बढेसँगै काठमाडौँको दरबारमार्गमा छाता लिई गन्तव्यमा जाँदै पैदल यात्रु । पृष्ठभूमिमा ज्याकारान्डा फूल । 

तस्बिर : रोशन सापकोटा/काठमाण्डौ

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्