Logo
६ जेष्ठ २०८१, आईतबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमानस्थलतर्फ जाँदै गरेको तेल ट्यांकर सडकमा विष्फोट, ५५ को मृत्यु

एजेन्सी : नाइजेरियामा एक तेल ट्यांकरमा विष्फोट भएको छ । विस्फोटमा परी ५५ जनाको ज्यान गएको छ भने ३७ जना मानिसहरु घाइते भएका छन् ।

सीएनएनका अनुसार विष्फोट पश्चिम अफ्रिकी देशको राजधानी नियामेको विमानस्थलतर्फ आउने सडकमा आइतवार भएको हो । मानिसरुहरु पल्टिएको ट्रकबाट तेल निकालिरहेको बेलामा विष्फोट भएको र मानिसहरुको ज्यान गएको अधिकारीले बताएका छन् ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्