Logo
१२ श्रावण २०८१, शनिबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बुधबार सुनचाँदीको भाउमा वृद्धि

काठमाडौं :  बुधबार छापावाल सुनको भाउ तोलामा २०० ले बढेको छ । मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार बढेर ५९ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुनको भाउ ५९ हजार ४०० मा कारोबार भइरहेको । चाँदी पनि बुधबार रु ५ ले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्