Logo
२२ बैशाख २०८१, शनिबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हस्तमैथुनले शारीरिक तथा मानसिक फाईदा, अध्ययन भन्छ महिलाले बढी गर्छन्

किशोरावस्थामा हस्तमैथुन गर्नु स्वभाविक प्रक्रिया हो यद्धपी कतिपयमा यो व्यवहार पाको उमेरसम्म रहने गर्दछ । आफ्नो यौन उत्तेजना शान्त पार्ने सशक्त, सुरक्षीत र गतिलो माध्यम भएकोले अधिकांश महिला तथा पुरुषले यो व्यवहार रोज्ने गर्दछन् ।

त्यसो त सन्तुलित हस्तमैथुनले शारीरिक तथा मानसिक फाईदा हुने बताइन्छ । तर लत बसिसकेका कतिपयले हस्तमैथुन कार्यमा सिमा नाघेर सहभागी हुनेगर्छन यसले स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने विज्ञहरुको दावी छ ।

पुरुष तथा महिला दुबैले आफ्नो यौनांङ चलाएर हस्तमैथुनको स्वाद लिने गर्छन् । तर अत्यधिक हस्तमैथुनमा लिप्त हुने महिलाहरुमा शारीरिक समस्या हुने बताइन्छ ।

भारतमा १४ देख १७ बर्ष उमेर समूहका किशोर किशोरीमा गरिएको गरिएको राष्ट्रिय सर्वेक्षणले ४८ प्रतिशत केटीहरु र ७३ प्रतिशत केटाहरुले हस्तमैथुन गर्ने गरेको देखाएको छ ।

त्यस्तै २५ देखि २९ बर्ष उमेरका युवाहरुमा गरिएको सर्भेक्षणमा ८५ प्रतिशत महिला र ९४ प्रतिशत पुरुषले हस्तमैथुन गरेको पाइएको छ । त्यसैले केटाहरु बढी हस्तमैथुन गर्छन ।

यद्धपी केटीहरुको संख्या पनि कम देखिदैन् । अत्यधिक हस्तमैथुनले महिलामा पर्ने असर स् जीवनसाथीसंगको सम्वन्ध स् जो महिला अत्यधिक हस्तमैथुन गर्छन् उनीहरुको वैवाहिक जीवनमा नकारात्मक हुन् सक्छ ।

अर्थात श्रीमानसंगको सम्वन्धमा दरार उत्पन्न हुनसक्छ । किनभने हस्तमैथुनको लतमा फसेका महिलाले विहेपछि पनि पतिसंगको यौन सम्वन्धमा रोमान्स गर्न रुचाउँदैनन् ।

छटपटी बढ्छ स् हस्तमैथुन गर्ने बानी परेका महिलाहरुमा तनाव तथा चिडचिडाहट बढछ । यस्ता महिलाहरुले यदि कुनै कारणबस हस्तमैथुन गर्न नपाए छटपटी बढछ ।

हीमेच्युरिया हुनसक्छ स् हस्तमैथुन गर्ने महिलाहरुलाई हीमेच्युरिया नामको विरामी हुनसक्छन् । यस्तो विरामी महिलाहरुमा पिसावबाट रगत आउन सक्छ ।

महिनावारीमा गडबढी देखिन सक्छ । नियमित हस्तमैथुन गर्ने महिलामा महिनावारीमा गडबढी हुनसक्छ । गुप्तांङमा शुखापन हुनसक्छ । त्यस कारण हस्तमैथुन गरेका बेला सावधानी अपनाउनुनै पर्छ ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्