Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पदयात्रीका रुपमा आएका विदेशी पर्यटकहरुले सरसफाईमा समेत सक्रिय

पदयात्रीका रुपमा आएका विदेशी पर्यटकहरुले सरसफाईमा समेत सक्रिय भएका छन् । मनासुलु पदमार्गमा आउने विदेशी पदयात्री बाटामा फालिएका प्लाष्टिक बोटल र प्लाष्टिक टिप्दै गरेको तस्विरले सार्वजनिक गरेको छ ।

मनाङको गाउँपालिका भिमताङदेखि तिल्चेगाउँसम्म विदेशी पदयात्रीहरुले सरसफाई गरेका हुन् । तस्वीर : नवीन लामिछाने, मनाङ

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्