Logo
१२ श्रावण २०८१, शनिबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ वर्षपछि किरणले पाइन् नयाँ दृष्टि, साथमा नगद रु १ लाख ३० हजार पनि

कृष्णनगर नगरपालिका–७ कर्माबस्ने १३ वर्षीय किरण तेलीको मोतियाविन्दुका कारण ६ वर्षदेखि बन्द रएको दुवै आँखा निको भएको छ ।
राप्ती आँखा अस्पताल तुलसीपुरमा निःशुल्क शल्यक्रियापछि उनले पहिले जस्तै देख्ने भएकी छन् ।

आइतबार उनी खुशी व्यक्त गर्दै आमा–बुवाको साथमा देखिन् । दातृ निकाय एनएबीपी नर्वेका सेभेन कासटवर्ग, अमेलिया र एनएबीपी नेपालका प्रोजेक्ट म्यानेजर हरिशरण विष्टले किरणलाई रु १ लाख ३० हजार रकमसमेत सहयोग गरेका छन् ।

तस्विर  : बालाराम खड्का, तुलसीपुर, दाङ रासस

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्