Logo
२५ बैशाख २०८१, मंगलबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीदको कार्यालयमा मुख्यमन्त्रीहरु सम्मिलित राष्ट्रिय परिषदको बैठक (फोटोफिचर)

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार स्थित आइतबार वपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठमा बिभिन्न मुख्यमन्त्रीहरु समेत संघीय मन्त्रीहरुको समेत उपस्थिीती रहेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक । तस्वीर ः नवीन पौडेल

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्