Logo
२५ बैशाख २०८१, मंगलबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आश्चर्यमा नपर्नुस् यो नेपाल नै हो (हेर्नुस् २ फरक तस्विर)

एका तिर नेपालमा सबैभन्दा फेसन तथा शुखी जनता भएको देशको रुपमा लिइन्छ भने अर्कोतिर नेपालबाट अन्य अजवगजवका तस्विरहरुपनि उत्तिकैमा मात्रामा देखिने गरिएका छन् ।

हेर्नुस् २ फरक तस्विर :

दार्चुला, व्यास गाउँपालिका ३, ४ र ५ का स्थानीय बासिन्दा तुइन मार्फत महाकाली नदी वारपार गर्दै । विद्यालय जाने बालबालिका देखि बच्चा बोक्ने आमा सम्म तुइनको सहारामा वारपार गर्छन । झोलुङगे पूलको काम शुरु नहुँदा अहिले पनि यहाँका स्थानीयले जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन । तस्वीर नरेन्द्रसिह कार्की, रासस दार्चुला

कञ्चनपुर देखतभूलीका किसान गोरु गाडामा गहुँ राखेर वनहरा नदी पार गर्दै । तस्वीर राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्