Logo
१२ श्रावण २०८१, शनिबार
(May 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ वर्षीया बालिका बलात्कारको आरोपमा ८३ वर्षीय बृद्ध पक्राउ

कैलाली : १३ वर्षीया बालिका बलात्कारको आरोपमा ८३ वर्षीय बृद्ध पक्राउ परेका छन् ।

गत आईतवार साँझ जिल्लाको घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३ वर्षीय छोटेलाल डगौराले स्थानिय १३ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।

डगौरालाई कैलालीको ईलाका प्रहरी कार्यालय सुखडाको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: May 4, 2019

प्रतिक्रिया दिनुहोस्