Logo
१२ श्रावण २०८१, शनिबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आश्वासनबाहेक नीति तथा कार्यक्रममा केही छैन : कांग्रेस सभापति देउवा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा आश्वासनमात्रै भएको भन्दै आलोचना गरेका छन् ।

संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको जिकिर गरेका हुन् ।

‘केही पनि नयाँ कुरा छैन, खाली आश्वासनमात्रै छ’ उनले भने । नीति तथा कार्यक्रममा गत वर्षभन्दा कुनै फरक नरहेको देउवाले दावी गरे ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्