Logo
१२ श्रावण २०८१, शनिबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यका छिर्ने सबै नाकामा सवारीलाई सफा गर्न स्वचालित सफाइ प्रणाली जडान गरिने

काठमाडौं : सरकारले धुलोलाई स्रोतबाटै नियन्त्रण गर्ने घोषणा गरेको छ ।सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा सडकलाई धुलोरहित बनाउने भन्दै यस्तो घोषणा गरिएको हो ।

यस्तै सरकारले काठमाडौं उपत्यका छिर्ने सबै नाकामा सवारीलाई सफा गर्न स्वचालित सफाइ प्रणाली जडान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । हाल काठमाडौंमा धुलो र हिलोको समस्या धेरै छ ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्