Logo
१२ श्रावण २०८१, शनिबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ वर्षभित्र सबै स्थानीय तहको सदरमुकामसम्म पक्की सडक, अब बन्ने सडक दुई लेनको बनाईने

काठमाडौं : चार वर्षभित्र सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सठकले जोडिने भएको छ । सरकारको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सोबारे जानकारी दिएकी हुन् ।

उनले निर्माणाधीन सडकमा सुरुङ प्रविधि अपनाइने भएको छ भने आगामी आर्थिक वर्षभित्र हुम्ला डाल्पामा सडक पुर्याइ सबै जिल्ला सडक पहुँच पुर्याइने भएको छ । यस्तै अब बन्ने सडक दुई लेनको पनि बन्ने भएको छ ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्