त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुप फेरिदै, राती-राती यसरी गरिन्छ काम (फोटोफिचर)
चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल कम्पनीले इन्जिनियरिङको काम गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेलुका १० बजेबाट विहान ८ बजेसम्म स्तरोन्नतिको काम हुन्छ । यसका लागि बेलुकी १० बजेबाट विमानस्थल बन्द गरिन्छ ।