Logo
१८ बैशाख २०८१, मंगलबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ सुत्रिय नारा सहित राजपाले चैत २९ गते देशभर आन्दोलन थाल्ने यस्तो छ, सर्कुलर पत्र

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) ले चैत २९ गते विभिन्न मागसहित देशभरी प्रर्दन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले बुधबार ८ सुत्रिय नारा सहितका सर्कुलर पत्र जारी गर्दै चैत २९ गते सबै जिल्लामा प्रदर्शन तथा कोणसभा गर्न निर्देशन जारी गरेका हुन् ।

नेता तथा कार्यकर्ताहरुलाई यस्तो छ राजपाको सर्कुलर पत्र :

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्