मौलिक सस्कृतिको रक्षा गर्न ङयोए तमु धि लेखनाथको र्याली
- नागरिक टाइम्स/संवाददाता
२६ चैत्र २०७५, मंगलबार ००:००
मौलिक सस्कृतिको रक्षा गर्न तमु समुदायले हरेक वर्ष चैतको अन्तिम मंगलबार मनाईने ट्होंटे पर्वमा कास्कीको ङयोए तमु धि लेखनाथले निकालेको भेषभुषासहितको ¥याली । तस्वीर : भीमपाणि बराल, लेखनाथ