नेपाली इन्जिनियरहरुले डिजाईन गरिएको यो हो नेपालकै दोस्रो नमूना आर्क ब्रिज
पृथ्वीराजमार्ग अन्तर्गत चितवनकोे मुग्लिन र तनहुँको बेनीटार जोड्ने त्रिशुली नदिमाथी निर्माणाधीन नेपाली इन्जिनियरहरुले डिजाईन गरिएको नेपालकै दोस्रो नमूना आर्क ब्रिज विश्व बैंकको रु १२ करोडको लागतमा यो पुल निर्माण भईरहेको हो । १६० मिटर लामो पुल ११ मिटर चौडाईको रहेको छ । इलाइट एडभेन्चर र लोहनी जेभी कम्पनीले २०७१ सालबाट निर्माण शुरु गरिएको हो । तस्वीर : हीरालाल गुरुङ, चितवन