Logo
३१ असार २०८१, आईतबार
(March 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

११ अर्ब ६१ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक (पत्र सहित)

काठमाडौं : नेपाल राट्र बैंकले भोलि सोमबार ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको अल्पकालिन तथा दिर्घकालीन अवधिका ट्रेजरी बिलहरु जारी गर्ने भएको छ । राष्ट्र बैंकले जारी मिती चैत १९ गते तोकेर उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

ट्रेजरी खरिदको लागि भोलि अपरान्ह तीन बजेसम्म आवेदन दिनुु पर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको तीन अर्ब २५ करोड, ९१ दिने अवधिको एक अर्ब, एक सय ८२ दिने अवधिको तीन अर्ब र तीन सय ६४ दिने अवधिको चार अर्ब ३६ करोड रहेको छ ।

प्रकाशित मिति: Mar 31, 2019

प्रतिक्रिया दिनुहोस्