Logo
१८ बैशाख २०८१, मंगलबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीको सम्पर्कमा आईन सांसद देबकी मल्ल

काठमाडौं : सुदूरपश्चिम प्रदेश सभा सदस्य देबकी मल्ल सम्पर्कमा आएकी छन् । प्रहरी बरिष्ठ उपरिक्षक बिक्रम चन्दले सांसद मल्ल सम्पर्कमा आएको जानकारी दिए । उनी दुर्गम ठाउँमा रहेको र सम्पर्क हुन नसकेको प्रहरीले बताएको छ ।

यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही बेर अघि उनी अपहरणमा परेको खबर सार्वजनिक भएको थियो । उनी सम्पर्कमा आएको भए पनि उनी अपहरणमा परेकी हुन् वा होइनन् भन्ने कुरा अझै खुलाइएको छैन ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्