Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धन्यवादका पात्र बने प्रधानमन्त्री ओली

काठमाडौँ : स्वतन्त्र मधेश आन्दोलन परित्याग गरेका नेता सिके राउतले आन्दोलनलाई सुरक्षित अवतरण गराउन भूमिका खेलेको भन्दै
प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

आफूले सुरु गरेको आन्दोलनलाई सहज अवतरण गराउन भूमिका खेलेकोमा उनले प्रधानमन्त्री ओलीलाई मुख्य धन्यवादको पात्र रहेको बताएका हुन् । दिए । राउतले नेपालीहरु बुद्धका सन्तान भएकोले शान्तिपूर्ण ढंगले हरेक समस्याको समाधान खोज्न आफू पनि सधैँ चिन्तित रहने बताए ।

आज मात्र राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्