Logo
५ जेष्ठ २०८१, शनिबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ : मधेशवादी दल राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आफ्ना सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि बबरमहलस्थित केन्द्रीय कार्यालयमा आकस्मिक बसेको राजपा अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको हो ।

राजपाका महासचिव केशव झाले दिएको जानकारी अनुसार सरकारलाई दिएको सर्मथन फिर्ता लिने राजपाले निर्णय गरेको छ । अन्य निर्णय गर्नका लागि बैठक जारी रहेको उनले बताए ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्