Logo
३१ असार २०८१, आईतबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सकियो मधेसी आयोगमा प्रस्तावित दत्तको संसदीय सुनुवाइ, चौधरीको चल्दै

काठमाडौं : मधेसी आयोगको अध्यक्षमा प्रस्तावित डा. विजयकुमार दत्तको सुनुवाइ सकिएको छ । तर थारु आयोगका अध्यक्षमा प्रस्तावित विष्णुप्रसाद चौधरीको संसदीय सुनुवाइ चलिरहेको छ ।

यसपछि राष्ट्रिय मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम मिया अन्सारीको सुनुवाइ हुने कार्यसूची छ । दत्त र चौधरीविरुद्ध सुनुवाइ समितिमा उजुरी परेका थिएनन् भने अन्सारीविरुद्ध नागरिकता, शैक्षिक प्रमाणपत्र र पार्टीको संलग्नता का विषयमा उजुरी परेका थिए।

 

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्