Logo
१ श्रावण २०८१, मंगलबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टाउको दुखेपछि औषधी खाएर सुतिन् युवती तर उठ्दा थाहा भयो कि आमा बनिसकेकी छिन्

ब्रिटेनकी एबोनी स्टिवेन्सनलाई यस्तै भएको छ । एबोनी १८ वर्षकी हुन् । ब्रिटेनको ओल्डह्याम भन्ने स्थानमा बस्छिन् । २०१८ डिसेम्बर २ तारिखमा उनलाई टाउको दुख्यो । उनलाई अस्पताल भर्ना गरियो । त्यसपछि एबोनी कोमामा गइन् ।

स्वास्थ्योपचारका बेला थाहा भयो कि उनलाई प्रिक्लेम्प्सिया नामको रोग लागेको थियो । त्यसकारण उनलाई अचानक टाउको दुखेको थियो । पिक्लेम्प्सिया एक प्रकारको स्वास्थ्य अवस्था हो जुन गर्भवती महिलामा देखिन्छ ।

यसमा उच्च रक्तचाप हुन्छ, हात–खुट्टा सुन्निन्छ, पिसाबमा प्रोटिन बढ्नेजस्ता लक्षण देखिन्छ । तर के एबोनीलाई यसबारे केही थाहा थियो ?

 

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्