Logo
२२ बैशाख २०८१, शनिबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामसुङ ग्‍यालेक्सी एस१० को मूल्‍य सार्वजनिक

काठमाडौं : सामसुङको नयाँ स्मार्टफोन ग्‍यालेक्सी एस१० को मूल्‍य सार्वजनिक भएको छ। मंगलबार सामसुङको आधरिकारिक विक्रेता आइएमएस ग्रुपले नेपालको यसको मूल्‍य सार्वजनिक गरको हो।

आइएमएसका अनुसार ग्‍यालेक्सी एस१०इ को मूल्‍य ९३ हजार ९ सय रहेको छ। यस्तै सामसुङ ग्‍यालेक्सी एस१० को मूल्‍य १ लाख १० हजार ९ सय रुपैयाँ रहेको छ। यस्तै सामसुङ ग्‍यालेक्सी एस१० प्ल्स १२८ जीबीको मूल्‍य १ लाख २३ हजार ५ सय रहेको छ भने सामसुङ ग्‍यालेक्सी एस१० प्लस ५१२ जीबीको मूल्‍य १ लाख ५४ हजार ५ सय रहेको छ।

प्रकाशित मिति: Feb 28, 2019

प्रतिक्रिया दिनुहोस्