Logo
८ जेष्ठ २०८१, मंगलबार
(February 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीमा ४० एसपीको सरुवा, २६ जना नयाँको पदस्थापना : को-को कहाँ-कहाँ (नामावली)

काठमाडौं : नेपाल प्रहरीमा ४० जनाको सरुवा र भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना गिरएकाे छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई विभिन्न स्थानमा सरुवा र पदस्थापना  गरेको हो ।

गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

को कहाँ सरुवा :

को कहाँ पदस्थापना :

प्रकाशित मिति: Feb 22, 2019

प्रतिक्रिया दिनुहोस्