Logo
१२ श्रावण २०८१, शनिबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जना गम्भिर घाइते

काठमाडौं : बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते भएका छन् । भद्रकाली नजिकै बा३ख २४१६ नम्बरको बसले मोटसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार मनमैजुकी अस्मिता पौडेल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते पौडेलको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी बृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक ९डीएसपी० काजीकुमार आचार्यले जानकारी दिए ।

मोटर साइकल चालक भने सामान्य घाइते भएका छन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइसकेको छ ।सिंहदरबारतर्फ आउँदै गरेको मोटरसाइकललाई भद्रकाली नजिकैको आकाशे पुलमुनि बसले ठक्कर दिएको हो ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्