Logo
१७ बैशाख २०८१, सोमबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्रह र रत्नको प्रभाव, शनिको दोष कसरी हटाउने ? (भिडियो)

ज्योतिषीय सिद्धान्तका आधारमा रत्न मानिसको जन्ममिति, जन्म समूह, राशिफल चिह्न र लुनार क्यालेन्डरको आधारमा प्रयोग गरिएका हुन्छन् ।

ज्योतिष शास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्म कुण्डलीको आधारमा राम्रो तथा नराम्रो दुवै ग्रह हुन्छ । कमजोर तर राम्रो ग्रहका लागि औषधिको रूपमा यदि रत्न प्रयोग गरियो भने त्यसले राम्रो जीवनशैलीका लागि ग्रहको आयु लम्ब्याउन मद्दत गर्छ ।

यहाँ केही फरक-फरक प्रकारका रत्नका बारेमा सामान्य प्रकाश पार्न खोजिएको छ, जसले जन्म कुण्डलीको आधारमा सकारात्मक प्रभाव पार्नेछ । 

ज्याेतिष ज्ञान, राशीफल, वास्तु, जीवन शान्तिका सुत्रहरु, धार्मिक ज्ञान सम्बन्धि सम्पुर्ण जानकारिको लागी Lochan Tv Subscribe गर्नुहोला । हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्