Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्नातकोत्तर प्रथम वर्षको परीक्षा आवेदन खुल्यो

काठमाडौं : त्रिभुवन विश्वबिद्यालयले स्नातकोत्तर प्रथम वर्षको प्रथम सत्रको परीक्षा फारम भर्ने सम्बन्धि सूचना जारी गरेको छ ।

फागुन १० गते भित्र फारम भरि सम्बन्धित क्याम्पसमा बुझाउनु पर्ने त्रिविले जनाएको छ । त्रिविले एमबीएस तथा जनप्रशासन बिषयको परीक्षा फारम भर्ने सूचना प्रकाशित गरेको हो ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्