Logo
२२ बैशाख २०८१, शनिबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको छैटौँ विकेट पनि गयो, पनव सर्राफ आउट

काठमाडौं : युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालको छैटौँ विकेट पनि गएको छ । नेपालका ब्याट्सम्यान पवन सर्राफ ४ रनमा आउट भएसँगै नेपालको छैटौँ विकट पनि पतन भएको हो ।

पवनले ३ बल खेलेका थिए। उनले ४ रन जोड्दैगर्दा एउटा मात्रै चौका प्रहार गरेका थिए ।

https://youtu.be/KcgOUzD0yEU

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्