हिउँ र असिनाको असर : कहिँ पर्यटकको चहलपहल, कतै जनजीवन प्रभावित (फोटोफिचर)
- नागरिक टाइम्स/संवाददाता
१० माघ २०७५, बिहीबार ००:००
काठमाडौँ : पछिल्लो २ दिनदेखि मौसममा आएको परिर्वतनका कारण कहिँ पर्यटकको चहलपहल बढेको छ भने कतै जनजीवन प्रभावित बनेको छ ।
दोलखाको खरिढंगास्थित शिवपोखरी आसपासमा बुधबार परेको हिउँ । तस्बिरः प्रभु जिरेल,चरिकोटबैतडीको गुरुखोला क्षेत्रमा बुधबार परेको असिना । तस्बिर : विनोद सिंह विष्ट, बैतडी,बैतडीको गुरुखोला क्षेत्रमा बुधबार परेको असिना । तस्बिर : विनोद सिंह विष्ट, बैतडीसिन्धुपाल्चोकको हेलम्बु-७ मा बुधबार हिउँ परेका कारण जनजीवन प्रभावित । तस्बिरः देवराज सुवेदी, सिन्धुपाल्चोकपश्चिम म्याग्दीको मालिका गाउँपालिकामा पर्ने रुम गाउँ । यो गाउँ ढुङगा (स्लेट) खानी, कृषि उत्पादन,जडिबुटी र बन्यजन्तुका कारण म्याग्दीमा प्रख्यात छ । तस्वीर : धु्रबसागर शर्मा,गलेश्वर,म्याग्दीकाठमाडौँको चन्द्रागिरिमा बुधबार साँझ हिउँ खेल्न पुगेका आन्तरिक पर्यटकको भिड । तस्वीर : नारायण ढुङगानाकाठमाडौँको चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको मन्दिरसँगै देखिइएको दृश्य र आन्तरिक पर्यटकको चहलपहल । तस्वीर : नारायण ढुङगाना