Logo
१२ श्रावण २०८१, शनिबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रुत गतिमा, ६ महिनापछि उडान सुरु

काठमाडौं : आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जुन महिनापछि भैरहवा विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु हुने बताएका छन् ।

ओलीले भैरहवामा द्रुत गतिमा काम भइरहेकाले ६ महिनापछि परीक्षण उडान सुरु हुने उनले बताए । उनका अनुसार आगामी ६ महिनामा पोखरा अन्तराष्ट्रिय विमानस्थलको रन वेको काम पनि सम्पन्न हुने बताए ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्