तेलकुवामा जडान गरिएको सोलार पम्पबाट कृषक फैइदै-फाइदा (फोटोफिचर)
- नागरिक टाइम्स/संवाददाता
१६ पुस २०७५, सोमबार ००:००
बारा जिल्लाको तेलकुवा स्थित युएनडिपीको सहयोगमा जडान गरिएको सोलार पम्पबाट स्थानीय किसानहरु निकै लाभाविंत भएका छन् । यसकै सहायताले स्थानीय किसानले कम्पनी खडा गरी ३० कट्ठा जमीनमा सामूहिक तरकारी खेती गरेका छन् ।
हेर्नुस् तस्विरहरु :
युएनडिपीको सहयोगमा बारा जिल्लाको तेलकुवामा जडान गरिएको सोलार पम्प । यसकै सहायताले स्थानीय किसानले कम्पनी खडा गरी ३० कट्ठा जमीनमा सामूहिक तरकारी खेती गरेका छन ।एक घर एक करेला’ अभियानको व्यानर देखाउँदै तेलकुवा, बाराका स्थानीय कृषक ।सोलार पम्पबारे जानकारी दिँदै तेलकुवा कृषि कम्पनीका प्रबन्ध निर्देशक अरविन्द शाह । तस्वीरः तीर्थ भटृराईकम्पनीद्वारा बाराको तेलकुवामा जडान गरिएको सोलार पम्पबाट भएको फाइदाबारे बताउँदै एक स्थानीय कृषक । तस्वीरः तीर्थ भटृराईतेलकुवा कृषि कम्पनीबाट गरिएको सामूहिक खुर्सानी खेती । तस्वीरः तीर्थ भटृराईबारा जिल्लामा तेलकुवा कृषि कम्पनीबाट गरिएको सामूहिक तरकारी खेती । तस्वीरः तीर्थ भटृराई