Logo
३१ बैशाख २०८१, सोमबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समायोजन अध्यादेश विरुद्ध आन्दोलित कर्मचारीद्वारा मुख्यसचिवलाई ज्ञापन

काठमाडौं : गत मंसिर २३ गते जारी गरिएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले गरेका केही व्यवस्था संविधानको मर्मविपरीत भन्दै निजामती कर्मचारीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन् ।

कर्मचारीले उक्त अध्यादेश निजामती सेवा ऐन २०४९ को दफा ५८ को सेवा सर्तको सुरक्षा सम्बन्धी व्यवस्थाको प्रतिकूल रहेको र प्राकृतिक न्याय सिद्धान्तको समेत विपरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

उनीहरूले कर्मचारीले अन्यायमा पार्ने गरी तयर गरिएका व्यवस्थामाथि आफूहरूको गम्भीर सहमति रहेको भन्दै उक्त व्यवस्थालाई सच्याएर समायोन अध्यादेश कार्यान्वय गर्ने व्यवस्था गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्